Live on
Your Voice, Your Power
काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो जित हात पारेको छ । शनिबार राति १० खेलाडीमा सीमित स्ट्रासवर्गलाई ४-२ गोलले पराजित गर्दै पीएसजीले लगातार दोस्रो जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन माउरो इकार्डी, केलियन एमबाप्पे, जुलियन ड्राक्सलर र लुडोभिचले गोल गरे । स्ट्रासवर्गका लागि केभिन गामिरोले…