Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्डले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा लिभरपुल र ब्रेन्टफोर्डले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले बनाए पनि जित हात पार्न सकेन । ब्रेन्टफोर्डका लागि इथान पिन्नोक, भिटाली जनेल्ट र योएनी विसाले गोल गरे…