Live on
Your Voice, Your Power
एजेन्सी – मालोर्काका लुका रोमेरोले स्पेनिस ला लिगामा कम उमेर डेब्यु गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । बुधबार राति रियल मड्रिडविरुद्ध पहिलो पटक क्लबको सिनियर टिमबाट खेल्दै डेब्यु गरेका हुन् । मेक्सीकोमा जन्मिएका रोमेरोले अर्जेन्टिनाको युवा टोलीबाट खेलिसकेका छन् । रोमेरो १५ वर्ष २१९ दिनमा ला लिगामा डेब्यु गर्दै कीर्तिमानी बनाएका हुन् । उनले यसअघिका…