फुटबल Archives | Page 30 of 339 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा एस्टन भिल्लालाई २–० गोलले हराउँदै आर्सनलले दोस्रो जित निकालेको हो । आर्सनलका लागि लिन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक–एक गोल गरेका थिए । यो जितसँगै आर्सनल दुई खेलबाट ६ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा रहेको छ । ६ अंक नै…