फुटबल Archives | Page 302 of 341 | Khabarhub Khabarhub

एएफसी यू–१६ च्याम्पियनसिपः शनिबार नेपालले जोर्डनको सामना गर्दै

काठमाडौं– नोपाली युवा फुटबल टोलीले एएफसी अण्डर–१६ च्याम्पियनसिपको ग्रुप ए क्वालिफायरमा शनिबार बलियो प्रतिद्वन्दी जोर्डनको सामना गर्दैछ । गत भदौ १४ गते भारतसँग पराजित भएपछि साफ अण्डर–१६ च्याम्पियनसिपमा दोश्रो स्थानमा सिमित भएको नेपाली टोलीले दुई साताको अन्तरमा दोश्रो प्रतियोगिता खेल्न गइरहेको हो । अण्डर–१६ को क्वालिफायरको तयारी गरिरहदा एमआरआईबाट गरिएको हड्डी परिक्षणमा लम्सालसँगै असिम राइ…