Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत विहीबार भएको खेलमा जित हात पार्दै न्युरोड टिम एनआरटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइजलाई २–० गोल अन्तरले पराजित गर्दै चौथो स्थानमा उक्लिएको हो । एनआरटीको जितका लागि वैकल्पिक खेलाडी राजेश परियारले उत्कृष्ट प्रदर्शन रह्यो…