Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज संकटा क्लब र विभागीय टोली आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा जित निकाल्दै आर्मी शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । आर्मी १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । गत वर्षको उपविजेता संकटा पनि आर्मीलाई पराजित गर्दै लिग…