फुटबल Archives | Page 310 of 350 | Khabarhub Khabarhub

मैदानमा खेलिरहेका खेलाडीमाथि चट्याङ परेपछि…

खेल चलिरहेका बेला चट्याङ परेपछि जमैकाका दुई फुटबल खेलाडी घाइते भएका छन् । सोमबार जमैकाको विद्यालयस्तरको फुटबल प्रतियोगिता भइरहँदा चट्याङ परेपछि खेलाडी घाइते भएका हुन् । चट्याङ लागेर घाइते भएका खेलाडीहरुलाई तत्कालै स्थानीय विश्वविद्यालयको अस्पताल भर्ना गरिएको समाचारहरुमा उल्लेख गरिएको छ । स्थानीय वाल्मर स्कूल र जमैका कलेजबीचको खेलका क्रममा चट्याङ परेको हो । विपक्षी…