Live on
Your Voice, Your Power
काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्सु फातीले स्पेनको नागरिकता प्राप्त गरेका छन् । स्पेनको नागरिकता पाएसँगै फरवार्ड फातीले स्पेनबाट अन्तराष्ट्रिय फुटबल खेल्ने बाटो खुलेको छ । अफ्रिकी मुलुक गिनीया बिसाउमा जन्मिएका फाती ६ वर्षको हुँदा स्पेनको सेभिया बसाई सरेका थिए । स्पेनमा १० वर्ष बिताएपछि उनले स्पेनको नागरिकताको लागि दाबी गरेका थिए । स्पेनको…