फुटबल « Khabarhub

फरेस्ट तेस्रो स्थानमा : बलियो बन्यो अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना

काठमाडौं - नटिङघम फरेस्टले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ। इङ्लिस प्रिमियर सिपको सोमबार भएको खेलमा फरेस्टले टोटनहाम हस्ट स्पर्सलाई २–१ ले हराएको हो। जितसहित फरेस्ट तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पाँचौँ मिनेटमा इलियट एन्डरसनको गोलमा अग्रता लिएको फरेस्टका लागि १६ औँ मिनेटमा कृश उडले गोल गरे। सानदार फर्ममा रहेका उडले यस…