Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले चर्चित महिला फुटबलर सावित्रा भण्डारीको स्वास्थोपचारको जिम्मेवारी लिन सरकारको ध्यानाकर्षण गराएका छन् । साम्बाको उपचारमा आफूहरुको तर्फबाट पनि यथासम्भव सहयोग गर्ने प्रतिवद्धता उनले सोमबार गरेका छन् । साम्बाले आफ्नो उपचारका लागि सार्वजनिकरुपमा आर्थिक सहयोगको आह्वान गरेपछि थापाको यस्तो भनाइ आएको हो । https://khabarhub.com/2026/23/931578/ ‘चिन्ता नगर्नु साम्बा, सिङ्गो देश…