Live on
Your Voice, Your Power
काठमाडौं– २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्बबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रङ्गशालामा अपराह्न हुने खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । हिजो (मंगलबार) सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गालले…