फुटबल Archives | Page 351 of 352 | Khabarhub Khabarhub

पोखरा कपः मनाङ र ब्रिगेड ब्वाइज भिड्दै, पुलिस बाहिरियो

कास्की– पोखरा रंगशालामा जारी छेटौँ पोखरा कप फुटबल अन्तर्गत आज (बुधबार)अन्तिम क्वार्टरफानल खेलमा डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी र बिग्रेड ब्वाइज भिड्दैछन् । यसअघि मंगलबार भएको खेलमा पराजित हुँदै विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार भएको खेलमा जापानको रिस्हो युनिर्भसिटी टोलीले पुलिस क्लवलाई १–० ले हराएसँगै पुलिसको आगामि यात्रा टुंगिएको हो ।…