फुटबल Archives | Page 36 of 339 | Khabarhub Khabarhub

कोपा अमेरिका : कोलम्बियाको विजयी सुरुवात

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘डी’ काे खेलमा पाराग्वेलाई २–१ गोलले हराउँदै कोलम्बिया विजयी भएको हो । कोलम्बियाका लागि डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गरेका थिए । यस्तै, पाराग्वेका जुलियो इनसियोले एक गोल फर्काएका थिए । खेलको ३२औँ मिनेटमा डेनियलले गोल गर्दै कोलम्बियालाई सुरुवाती…