फुटबल « Khabarhub

‘इतिहासमै महान फुटबलर बन्दैछन् एमबाप्पे’

एजेन्सी– खुट्टामा चोट लागेर १० हप्ताको आराममा रहेका ब्राजिलियन फुटबलर तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार फरवार्ड नेयमारले सहकर्मी युवा स्टार किलियन एमबाप्पेको खुलेरै प्रशंसा गरेका छन् । नेयमारले एमबाप्पेको प्रशंसा गर्दै भने, ‘एमबाप्पे फुटबल इतिहासको महान खेलाडी बन्न सक्छन्।’ २०१७ मा एमबाप्पे मोनाको क्लबबाट पीएसजीमा आवद्ध भएका थिए । उनले अहिलेसम्म पीएसजीबाट ५०…