फुटबल Archives | Page 39 of 351 | Khabarhub Khabarhub

ग्रिजम्यानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

काठमाडौं - मस्कोमा भएको फाइनल खेलमा क्रोएसियालाई ४-२ ले हराउँदै फ्रान्सले सन् २०१८ को विश्वकप फुटबलको उपाधि जितेको थियो। त्यो खेलमा पेनाल्टीमा गरेको गोलसहित फ्रान्सका लागि खेलिएका १३७ खेलमा ४४ गोल गरेका ३३ वर्षीय एन्टेनियो ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याषको घोषणा गरेका छन्। उनी सन् २०२१ को नेसन्स लिग विजेता फ्रान्सेली टोलीका सदस्य हुन्। एट्लेटिको म्याड्रिडका…