Live on
Your Voice, Your Power
काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासर विजयी भएको छ । गएराति भएको खेलमा अल ओरोबाहलाई ३–० गोलले हराउँदै अल नासरले जित निकालेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यो जितपछि अल नासर ६ खेलबाट १४ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ । पराजित…