फुटबल « Khabarhub

च्याम्पियन्स लिगको शीर्ष आठका लागि तीव्र प्रतिस्पर्धा

लन्डन - च्याम्पियन्स लिगको सुरुवाती तीन खेलमा जित हात पार्दै सनसनी फैलाएको एस्टन भिल्लाले पछिल्ला खेलमा लय गुमाएको छ। चौथो खेलमा हारको सामना गरेको भिल्ला बुधबार राति युभेन्ट्ससँग घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको हो। खेलको अन्तिम समयमा मोर्गान रोजर्सले गोल गरे पनि भिएआरबाट त्यो अस्वीकृत भयो। भिल्लाको विजयहीन यात्रा सात खेलसम्म लम्बिएको छ। प्रिमियर सिपमा…