Live on
Your Voice, Your Power
सन् २०२६ मा तीन देशमा विश्वकप फुटबल प्रतियोगिताको आयोजना हुँदैछ। प्रतियोगितामा पहिलो पटक ४८ टोलीको सहभागिता रहने छ। ३२ टोलीबाट बढाइएका ४८ टोलीको संरचनाले विश्वकपको स्तर त घट्ने होइन, भन्ने प्रश्न एकातिर छ। तर धेरैका लागि कौतुहलताको विषय विश्वकपमा छनोट प्रक्रिया नै हो। यस पटकको पक्रिया समेत धेरै ‘कम्प्लेक्स’छ। ३० मार्च २०१७ मा ब्युरो अप…