Live on
Your Voice, Your Power
काठमाडौं– एन्फा राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश तथा एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । आज पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले खेल्नेछन् । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । चन्द्रपुरलाई एन्फाले सिधै लिग खेल्ने अवसर दिएको…