Live on
Your Voice, Your Power
खराब समयमा गुज्रिएको डेढ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएपछि क्रिस्टियानो रोनाल्डो गत जनवरी महिनामा साउदी क्लब अल नासरमा आबद्ध भए। उनको वार्षिक तलब ७५ मिलियन अमेरिकी डलर थियो। अहिले उनी धेरै कमाउने खेलाडीको सूचीमा छन्। सम्भवतः उनी फुटबल मात्र होइन खेलकुदमै धेरै तलब पाउने खेलाडीको सूचीमा रहे। यसै वर्ष स्टार गल्फर फिल मिकेन्सन र डस्टिन जोन्सनले…