भलिबल « Khabarhub

सागमा पदक जित्ने लक्ष्यसहित नेपाली भलिबल टोली अभ्यासमा

काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोली अब आगामि मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको तयारीमा जुट्दैछ । भदौ २ गतेदेखि ८ गतेसम्म काठमाडौंमा आयोजना भएको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सिनियर मेन्स भलिबल च्याम्पियनसिपको समापनसँगै भलिबल टोली सागको अभ्यासमा लाग्ने भएको छ। पहिलो पटक नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षा अनुरुपको प्रदर्शन गर्न…