Live on
Your Voice, Your Power
काठमाडौं– उज्वेकिस्तानले एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । बुधबार लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भडहलमा भएको खेलमा उज्वेकिस्तानले अफगानिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । उज्वेकिस्तानले अफगानिस्तानविरुद्ध २५–२३, २९–२७ र २९–२७ कै सेटमा हराएको थियो । जितसँगै समूह ‘बी’ को उज्वेकिस्तानले ३ खेलबाट शतप्रतिशत…