Live on
Your Voice, Your Power
नेपाली खेलकुदमा मनोमानी र आफू अनुकूल निर्णयको खराब प्रचलनको असर नेपाल ओलम्पिक कमिटीमा अझ बढी देखिएको छ। यसरी गरिने निर्णयमा ओलम्पिक स्कलरसिप प्रोग्राम, अन्तर्राष्ट्रिय सहभागिता र राष्ट्रिय संघलाई आबद्धता लगायत विषयमा ओलम्पिक कमिटीको कुनै प्रस्ट नीति छैन। लामो समयदेखि ओलम्पिक खेलकुदमा सहभागी खेल पनि नेपाल ओलम्पिक कमिटीमा आबद्ध हुन सकेका छैनन्। ओलम्पिकमा समावेश हुँदै आएका…