Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ६ जना सदस्य मनोनित भएका छन्। युवा तथा खेलबुद मन्त्रालयले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई बिहीबार सिफारिस गरेको हो। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३ उपदफा २ (थ) अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञमध्यबाट रिम राना भाट र इन्दीरा निरौलालाई सदस्यमा…