Live on
Your Voice, Your Power
काठमाडौं- साविकको विजेता म्यानचेस्टर सिटी इन्ग्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २-० गोल अन्तरले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो । क्रिष्टलको मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिसस र कप्तान डेभिड सिल्भाले एक एक गोल गरे । सिटीले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको…