Live on
Your Voice, Your Power
काठमाडौं– रोमेलु लुकाकुले दुई तथा मार्कुस रासर्फोडले एक गोल गर्दा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पीएसजी इङ्ग्लीस क्लब म्यानचेस्टर युनाइटेडसँग ३—१ गोल अन्तरले पराजित भएको हो । पीएसजीको घरेलु मैदानमा युनाइटेडका युवा खेलाडी लुकाकु र रासफोर्डले गोल गर्दै टिमलाई क्वाटरफाइनलसम्म पुर्याए…