स्टोरी « Khabarhub

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं - स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई माया गर्ने मर्माहत रहेको बताउँछन्। लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्ने पार्टीको आन्तरिक द्वन्द्वले निम्त्याएको विचलनले कोही पनि खुसी हुने अवस्था नहरेको भन्दै उनी चुनावको मुखमा कांग्रेस दुई धारमा विभाजन हुनुले अस्थिरता निम्त्याएको बताउँछन्। खबरहबसँग कुरा गर्दै खनालले कांग्रेस कमजोर हुँदा देशको आन्तरिक लोकतन्त्रसमेत कमजोर…