स्टोरी « Khabarhub

अब महिलाहरु महिनावारीको भ्रममा अल्झिनु हुँदैन

महिनावारी बार्ने चलन नेपालमा मात्रै होइन, संसारभरि नै छ। संस्कृति र परम्परा अनुसार बार्ने कुरा फरक होलान्। तर बार्न चाहिँ सबैले बारेको पाइन्छ। एउटा अध्ययनले संसारमा एक सय ४५ प्रकारले महिनावारी बार्ने गरेको पुष्टि गरेको छ। महिनावारीको प्राकृतिक रुप, सामाजिक बुझाइ, धार्मिक प्रचलन र महिनावारीका नाममा महिला वा किशोरीले भोग्नु परेका पीडाको विषयमा सामाजिक अभियन्ता…