स्टोरी « Khabarhub

६१ किलो सुनकाण्ड : ६ जनालाई धरौटीमा छाड्न उच्चको आदेश

काठमाडौं- ६१ किलो सुन प्रकरणमा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालत गएका आरोपीमध्ये ६ जनालाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा गएका १० जनालाई भने अदालतले धरौटीमा छाड्ने आदेश दिएन । उच्च अदालत पाटनका न्यायाधीशद्वय धरुबहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश…