Live on
Your Voice, Your Power
काठमाडौं - नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर शान्त तलाउमा तरंग ल्याउने काम गर्छन । कुनै समय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘भूमिगत गिरोह’को बाक्लै त्रास देखाए । त्यसको रहस्य नखोली उनी यस लोकबाट विदा भए । उनैको पदचाप पछ्याएको दाबी गर्ने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले पटक पटक ‘उथलपुथल’को धम्कीपूर्ण वाणी उद्घोष गर्न थालेका…