स्टोरी « Khabarhub

कतार विश्वकप फुटबलको ‘फिभर’

काठमाडौं – नेपालमा ठीक यतिबेला चुनावी रौनक चलिरहेको छ। तर, यसपटक नेपालमा चुनावकै समयमा कतार विश्वकप फुटबलको ज्वरो अर्थात ‘फिभर’ बढेको छ। विश्वकप जस्ता ठूला प्रतियोगिताले केवल मनोरञ्जन मात्रै दिँदैन। आफूले मन पराएका देश र खेलाडीले नै विश्वकप फुटबलको ट्रफी उचालेको हेर्न धेरै दर्शक बिरामीजस्तै भइसकेका हुन्छन्। विश्वकप फुटबलमा सयौँ खेलाडीको भिडन्त हुन्छ। सयौँ खेलाडीको…