स्टोरी « Khabarhub

कतार विश्वकप र विशेषता

२० नोभेम्बरमा कतारमा विश्वकप फुटबलको आयोजना हुँदै छ। विश्वकपको प्रतीक्षा गरेर संसारका धेरै फुटबल पारखी बसेका छन्। फिफा विश्वकपका केही विशेषता पनि छन्। विश्वकपको सुरुवाती खेल २१ नोभेम्बरमा गर्ने तयारी भए पनि पछिल्लो समयमा आएर एक दिन अगाडि नै सारिएको हो। यस पटकको विश्वकप टिभीमा सबैभन्दा धेरैले हेर्ने अपेक्षा गरिएको छ। विश्वकपको अर्को महत्त्वपूर्ण विशेषता…