Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौँकी नेवार बस्तीकी रञ्जिता श्रेष्ठ सञ्चारकर्मी हुन्। व्यावसायिक रुपमा उनले काठमाडौँमै पत्रकारिता गरिन्। रेशम चौधरीसँग बिहे गरेपछि मोफसलमा उनले कैलालीको टीकापुरमा रेडियो फूलबारीमा रेडियो कार्यक्रम चलाउँथिन्। रेडियोमा बोल्न रुचाउने उनले जीवनमा कहिल्यै सांसद बन्छु र सक्रिय राजनीति गर्छु भन्ने सोचेकी थिइनन्। तर यो मानव जीवन हो, कहिलेकाहीँ नसोचेको भइदिन्छ। झण्डै ८ वर्षअघि टीकापुर…