स्टोरी « Khabarhub

खाद्य संकटमा युक्रेनको अन्नले राहत

संयुक्त राष्ट्र संघले दिएको जानकारी अनुसार गत महिना युक्रेनको बन्दरगाहबाट गहुँ लगायत अन्न ओसारिए। २२ जुलाईका दिन ब्ल्याकसीको कोरिडोर हुँदै सुरक्षित स्थानबाट अन्न ओसार पसार गर्न रुसले युक्रेनलाई छुट दिने गरी सहमति भएको थियो। यसका बाबजुद रुसले युद्ध सुरु हुनु भन्दा अगाडिको तुलनामा आधा मात्र अन्न अन्यत्र निर्यात गरेको छ। गत फेब्रुअरीमा युक्रेनमा युद्ध सुरु…