स्टोरी « Khabarhub

वैज्ञानिकदेखि खेलाडीसम्मले छोडे रुस

६८ वर्षीय एनाटोली लाजारेभ हातमा एउटा ब्यान्ड लिएर उभिएका छन्। ‘यो इजरायलमा बनेको हो,’ उनले हाँस्दै भने। उनका लागि सुपुर्दगी भन्दा घरमै बन्दी भएर बस्नु धेरै गुणा ठिक पनि हुनसक्छ। यो ह्रिस्टब्यान्डले एउटा सङ्केत गरेको छ। उनी यस सानो घरको केही किलोमिटर भन्दा पर कहिले पनि जाने छैनन्। त्यही बसेर उनले आफ्नी श्रीमतीका साथै दुई…