स्टोरी « Khabarhub

प्रदूषित हावा र मिश्रित मौसमले स्वास्थ्यमा चुनौती, डेंगु रोकथामको पूर्वतयारी थाल्न आग्रह

काठमाडौँ - अहिले हामी टण्टलापुर गर्मी हुने समय जेठ महिनामा छौँ । तर प्रतिकूल मौसमका कारण देशभर तापक्रम बढेको छैन । एकैछिन घाम लाग्ने, एकैछिन पानी पर्ने, हावाहुरी चल्ने गर्नाले चिसो र गर्मी मिश्रित रूपमा भइरहेको छ । जसका कारण मानिसको दैनिकीमा अलमल भइरहेको छ । तातो लुगा लगाउँदा गर्मी हुने, नलगाउँदा चिसो लाग्ने भइरहेको…