स्टोरी « Khabarhub

एक्लिएका उपेन्द्र यादव : महाधिवेशनपछि फर्काउन सक्लान् गुमेको शक्ति ?

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को प्रथम राष्ट्रिय महाधिवेशन सोमबारदेखि जनकपुरमा सुरु हुने भएको छ । महाधिवेशनको सबै तयारी पुरा भएको जसपाले जनाएको छ । गत वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेपछि अध्यक्ष उपेन्द्र यादव कमजोर भएका बेला महाधिवेशन हुन लागेको हो । पार्टी विभाजनको चोट निको हुन नपाउँदै महाधिवेशन गरेर…