स्टोरी « Khabarhub

बच्चा चोरी प्रकरणको प्रश्न– रित्तो कोखमा चुक कि सामाजिक न्यायको खोजी ? 

केही दिन अगाडि दैलेख घर भएकी मनकुमारी सिंह थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट एक बच्चा लिएर फरार भइन् । काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठको बच्चा लिएर उनी अलप भइन । तर प्रहरीले १२ घण्टामै मनकुमारीलाई नियन्त्रणमा लियो । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो…