स्टोरी Archives | Page 93 of 139 | Khabarhub Khabarhub

अब मोटो शरीर भएकालाई जिस्क्याए कारबाही

काठमाडौँ - राजधानी रियो द जेनरियोको ४ सय ८० किलोमिटर उत्तर ब्राजिलको स्पेरियो सान्टाको प्रान्तीय राजधानी भिक्टोरियामा भेटिएकी रायना सोउजालाई बस चढ्न डर लाग्छ। १४ वर्षको हुँदा उनी बसमा चढ्ने बित्तिकै अत्तालिएको देखेर अन्य यात्रु पनि आश्चर्यमा परेका थिए। ‘म जिन्दगी भरी मोटो रहेँ। मोटाइका बारे प्रतिक्रिया सुन्दा सुन्दा म आजित भएँ’ अर्की ब्राजिलियन महिला…