Live on
Your Voice, Your Power
आल्प्स अर्थात् सुन्दर पहाडी शृङ्खला। इटालीको आल्प्समा सुडानीको लामो लस्कर लागेको छ। उनीहरू चप्पल फुकालेर बुट लगाउने तरखरमा छन्। यो अग्रसरताको मूल कारण भनेको ट्रेकिङको शैलीमा त्यहाँबाट हिँड्नु हो। यसरी हिँड्नुको कारण भनेको युरोपमा आफूलाई व्यवस्थापन गर्ने स्थानको खोजी हो। त्यस भीडमा केही अफगानीहरू पनि मिसिएका छन्। एउटा क्याम्पसमा रहेका स्वंय सेवकको आँखा छल्न उनीहरू…