Uncategorized Archives | Page 117 of 294 | Khabarhub Khabarhub

पार्टीलाई कमजोर पार्ने काम एमाले भित्रैबाट भयो : मुख्यमन्त्री राई

काठमाडौँ– प्रदेश नम्बर – १ का मुख्यमन्त्री शेरधन राईले एमालेभित्रकै केही नेताले पार्टी र कम्युनिस्टलाई कमजोर पार्ने काम गरेको आरोप लगाएका छन् । भोजपुर काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले एमालेलाई कमजोर पार्न र नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न पार्टीकै केही नेताहरू लागेको आरोप लगाएका हुन् । उनले बहुमतको केन्द्रीय सरकार…