Uncategorized « Khabarhub

लुटपाट गरेको आरोपमा हतियारसहित दुईजना पक्राउ

सर्लाही– निषेधाज्ञाको समयमा गुड्ने सवारीसाधनलाई रोकेर लुटपाट गरेको आरोपमा दुईजनालाई सर्लाहीबाट प्रहरीले हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदा छन् । वैशाख २६ गते राति ईश्वरपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रकका चालक र एउटा पिकअप गाडीका सहचालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरुलाई…