Live on
Your Voice, Your Power
काठमाडौँ– जो बाइडेनले केहीबेरमा अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् । सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस समेत क्यापिटल हिलस्थित संसद् भवनमा पुगिसकेका छन् । बाइडेनसँगै उनकी पत्नी जिल बाइडेन पनि सपथ समारोहमा सहभागी भएकी छिन् । उनी डेलावेयरबाट निजी विमानमा वाशिङटन डिसी गएका हुन् । वाशिङटन डिसी जाँदै गर्दा उनले…