Uncategorized « Khabarhub

प्रिमियर लिग : उल्भ्ससँग चेल्सी पराजित

एजेन्सी- प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सी उल्भ्ससँग पराजित भएको छ । मंगलबार राति उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २–१ ले हराएको हो । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा चेल्सीले पुन घरेलु लिगमा हार ब्यहोरेको छ । खेलमा अग्रता चेल्सीले ओलिभर जिराउडको गोलमा लिएको थियो । वेन चिलवेकको पासलाई सदुपयोग गर्दै जिराउडले लण्डन क्लबलाई अग्रता दिलाएका थिए…