Uncategorized Archives | Page 157 of 294 | Khabarhub Khabarhub

बर्जर पेन्ट्स नेपालको ‘बर्जर कलर स्प्लास’ ग्राहक योजना

काठमाडौँ– नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल) प्रालिले महान चाड बडा दशैं र तिहारको अवसरमा 'बर्जर कलर स्पलास' शुरू गरेको छ । यो योजना असोज १५ गतेदेखि लागू गरिएको छ । ग्राहकहरुले यस योजना अन्तर्गत १०० वर्ग फिट बराबरको सिल्क डिजाइन पेन्टस् पक्का उपहार प्राप्त गर्न बर्जर…