Live on
Your Voice, Your Power
काठमाडौं-तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसका फाइदा यस्ता छन् : तौल घटाउन तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ…