Live on
Your Voice, Your Power
काठमाडौं- वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएका छन् । अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार वैशाखको २१ गते भएका एकजना पुरुष र बैशाख २४ गते भर्ना भएका १७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् । पछिल्लो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आजै डिस्चार्जको तयारी थालिएको उनले बताए…