Uncategorized « Khabarhub

कीर्तिपुरमा सार्वजनिक शौचालय सरसफाइ सम्बन्धी तालिम

काठमाडौं– सार्वजनिक शौचालय नगरको सरसफाई र स्वच्छ वातावरण कायम गर्नका निमित्त एक महत्वपूर्ण अंग हो । तर अहिले सार्वजनिक शौचालयमा उचित व्यवस्थापन, सही पुर्वाधार तथा दक्ष तालिमप्राप्त सञ्चालकको कमी भएको कारण सार्वजनिक शौचालयको अवस्थामा नाजुक रहेको पाइन्छ । सार्वजनिक शौचालयको समस्यालाई सम्बोधन गर्न कीर्तिपुर नगरपालिकाद्वारा गुथि नामक गैर सरकारी संस्था र वाटर ऐड नेपालसंगको सहकार्यमा…