Uncategorized « Khabarhub

नेकपामा पूर्वमाओवादी हावी, चार मंसिर यता शक्तिशाली बने प्रचण्ड

काठमाडौं- चार महिनाको माथापिच्छीपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले अन्ततः सभामुखको उम्मेद्वार टुंग्याएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एक अर्कालाई गलाउने रणनीतिमा लागे पनि तत्काललाई त्यसको लाभ प्रचण्डलाई मिलेको देखिएको छ । अर्थात पूर्बमाओवादी खेमा सभामुख पदको निर्णयमा पनि हावी भएको छ । राष्ट्रियसभा सदस्यबाट बिदा हुनै लागेका पूर्बमाओवादीका…